बैंक/वित्त Archives | Page 15 of 119 | Khabarhub Khabarhub

कुमारी बैंक र टेस्ला डायगनोस्टिक क्लिनिकबीच छुट सम्झौता

काठमाडौं- कुमारी बैंक लिमिटेड र बालुवाटारस्थित टेस्ला डायगनोष्टिक क्लिनिकबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । यस सम्झौता बमोजिम क्लिनिकबाट प्रदान गरिँदै आएका सेवामा प्यथोलोजी टेस्टमा १० प्रतिशत, एमआरआई, एक्स-रे, मेमोग्राम, अल्ट्रासोनोग्राफी, यूएसजी कलर डपलर, बोन मिनरल डेन्सिटी टेस्ट (बीएमडी), डेन्टल अर्थोपेन्टोमोग्राम (ओपीजी) र कोन बीम कम्प्युटेड टोमोग्राफी (सीबीसीटी), इको कार्डियोग्राफी, इलेक्ट्रो कार्डियोग्राममा ५ प्रतिशत…