Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा अधिक तरलता यथावत् राख्न बुधबार २५ अर्ब रुपैयाँ निक्षेप झिक्ने भएको छ । निक्षेप संकलन उपकरणको माध्यमबाट भदौ २२ गतेसम्मका लागि बुधबार ३ बजेट निक्षेप संकलन गर्ने भएको हो । बोलकबोल घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म…