Live on
Your Voice, Your Power
काठमाडौं– सिटिजन्स सुपर–३० इनकाईधनीलाई लाभांश दिने भएको छ । फण्डले गत आर्थिक वर्ष २०८१÷८२ को नाफाबाट १२.७५ प्रतिशत लाभांश दिने भएको हो । उक्त फण्ड सिटिजन्स बैंक कोष प्रवर्धक भएको र सिटिजन्स क्यापिटलको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित छ । क्यापिटलको सञ्चालक समिति बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो । लाभांश वितरणका…