Live on
Your Voice, Your Power
काठमाडौं– एनआईसी एसिया बैंक लिमिटेडले ऋणपत्र बिक्री खुल्ला भएको छ । कम्पनीले आज सोमबारबाट वार्षिक ७ प्रतिशत ब्याजदरमा ऋणपत्र खुल्ला गरेको हो । कम्पनीले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ५० लाख इकाई ऋणपत्र खुल्ला गरेको छ । जसमा २० लाख इकाई (४० प्रतिशत) सर्वसाधारणलाई, ३० लाख इकाई (६० प्रतिशत) प्राइभेट भेन्चर र १ लाख (५…