बैंक/वित्त « Khabarhub

सात प्रतिशत ब्याजदरमा एनआईसी एसिया बैंकको ऋणपत्र बिक्री खुला

काठमाडौं– एनआईसी एसिया बैंक लिमिटेडले ऋणपत्र बिक्री खुल्ला भएको छ । कम्पनीले आज सोमबारबाट वार्षिक ७ प्रतिशत ब्याजदरमा ऋणपत्र खुल्ला गरेको हो ।  कम्पनीले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ५० लाख इकाई ऋणपत्र खुल्ला गरेको छ । जसमा २० लाख इकाई (४० प्रतिशत) सर्वसाधारणलाई, ३० लाख इकाई (६० प्रतिशत) प्राइभेट भेन्चर र १ लाख (५…