Live on
Your Voice, Your Power
काठमाडौं - नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। अमेरिकी एक डलर खरिददर १३९ रुपियाँ ७० पैसामा खरिद तथा १४० रुपियाँ ३० पैसामा बिक्री हुने छ भने भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ। यसैगरी, युरो एकको खरिददर १४४ रुपियाँ ९५ पैसा र…