बैंक/वित्त « Khabarhub

शनिबारका लागि कुन विदेशी मुद्रदाको विनिमय दर कति ?

काठमाडौं - नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आजका लागि तय भएको विनिमय दर अनुसार अधिकांश विदेशी विदेशी मुद्राको मूल्य वृद्धि भएको छ। केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ४५ पैसा र बिक्रीदर १३९ रुपियाँ ०५ पैसा, युरोपियन युरो एकको खरिददर १४४ रुपियाँ ९५ पैसा र…