बैंक/वित्त « Khabarhub

शनिबारको विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा

काठमाडौं - नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आजका लागि निर्धारण गरिएको दरअनुसार, अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ७० पैसा र बिक्रीदर १४० रुपियाँ ३० पैसा कायम भएको छ। आजका लागि युरोपियन युरो एकको खरिददर…