बैंक/वित्त Archives | Page 44 of 81 | Khabarhub Khabarhub

शुक्रबारको विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १२८ नाघ्यो

काठमाडौं– नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ५१ पैसा र बिक्री दर १२८ रुपैयाँ ११ पैसा पुगेको छ। पहिलो पटक अमेरिकी डलर एकको बिक्रीदर १२८ नाघेको हो । पछिल्ला दिनमा लगातार डलर उकालो लागेको छ । यस्तै युरो एकको खरिद दर १२७ रुपैयाँ…