बैंक/वित्त Archives | Page 45 of 81 | Khabarhub Khabarhub

खल्तीबाट एलआईसी नेपालको बीमा प्रिमियम भुक्तानी गर्न सकिने  

काठमाडौँ– खल्तीले आफ्ना प्रयोगकर्ताहरूलाई डिजिटल रूपमा बीमा प्रिमियम भुक्तानी गर्न सक्षम बनाउन एलआईसी नेपालसँग सहकार्य गरेको छ । विभिन्न बीमा कम्पनीसँगको सहकार्यपछि खल्तीले आफ्नो प्लेटफर्ममार्फत एलआइसी नेपालको बीमा भुक्तानीको नयाँ सुविधा थपेको छ । जसले प्रिमियम भुक्तानीलाई अझ सरल र सहज बनाउने अपेक्षा गरिएको छ । प्रिमियम तिर्नका लागि प्रयोगकर्ताहरूले एलआईसी नेपालको वेबसाइटमा गएर भुक्तानी…