बैंक/वित्त « Khabarhub

नेपाल एसबीआई बैंकले १० प्रतिशत बोनस दिने

काठमाडौं– नेपाल एसबीआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को वितरयोग्य मुनाफाबाट शेयरधनीलाई १०.३८ प्रतिशत बोनस दिने भएको छ । बैंकका कम्पनी सचिव श्रीधर अधिकारीका अनुसार बैंकले चुक्ता पूँजीको ७१ करोड ९२ लाख ६० हजार ४३१ रुपैयाँ अर्थात ६.८५ प्रतिशत नगद लाभांश दिने भएको हो । यस्तै, ३९ करोड ९० लाख ५ हजार ७८६ रुपैयाँ…