बैंक/वित्त Archives | Page 50 of 81 | Khabarhub Khabarhub

फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण आयोजना हुने

काठमाडौं- फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण आयोजना हुने भएको छ । कन्क्लेभ ब्राण्ड वर्थ प्रालिको आयोजनामा यही जेठ २० गते शुक्रबार हुन लागेको हो । कोभिड १९ पछि नेपालीहरु डिजीटल प्रविधीका अनेकौँ आयाममा अभ्यस्त हुन थालेसँगै अर्थतन्त्र नै डिजिटाइजेशनतर्फ फड्को मारिरहेको कुरालाई मध्यनजर गर्दै कन्क्लेभको आयोजना गरिएको हो । कन्क्लेभमा डिजिटाइजेशनका पछिल्ला संभावना,…