Live on
Your Voice, Your Power
काठमाडौं- नेपालका वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि मुद्दतीतर्फको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक विवरणअनुसार साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत मुद्दती दुवैतर्फको औसत ब्याजदरमा केही गिरावट आएको छ । तथ्यांकअनुसार, वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर साउनमा ४.१७ प्रतिशत रहेकोमा भदौमा ०.०४ प्रतिशत बिन्दुले घटेर ४.१३ प्रतिशत कायम भएको छ…