बैंक/वित्त Archives | Page 67 of 130 | Khabarhub Khabarhub

हिमालयन  बैंक र तायो इको रिर्सोट होटलबीच सम्झौता

काठमाडौँ– हिमालयन बैँक लिमिटेड र तायो इको रिर्सोट होटल प्रा. लि.बीच सम्झौता भएको छ ।  बैंक र तायो इको रिर्सोटबीच भएको सम्झौता अनुसार शान्तिडाँडा, नगरकोटमा अवस्थित सो रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरूमा  बैंकका ग्राहकहरू तथा कार्डबाहकलाई १५ प्रतिशत सम्मको छुट प्रदान गर्नेछ ।  हिमालयन  बैंकका कार्डवाहक तथा ग्राहकहरूले उक्त छुट प्राप्त गर्न  बैंकको कुनै पनि…