Live on
Your Voice, Your Power
काठमाडौँ– क्यूआर कोड तथा डिजिटल उत्पादनहरू प्रबर्द्धनका लागि नबिल बैंक र पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) बीच साझेदारी भएको छ । सोमबार पोखरामा भएको कार्यक्रममा नबिल बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र टेवानको तर्फबाट अध्यक्ष रेनु थापाले साझेदारी पत्रमा हस्ताक्षर गरेका हुन् । महिला र युवाहरूमा क्यूआर कोड र डिजिटल उत्पादनहरू…