बैंक/वित्त Archives | Page 77 of 81 | Khabarhub Khabarhub

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको उपाधि कामना सेवा बिकास बैंकले जित्यो

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स सिजन सिक्सको उपाधि कामना सेवा बिकास बैंकले जितेको छ । फागुन ३ गते शनिबार देखि काठमाडौँको कीर्तिपूर स्थित अन्तराष्ट्रिय रंगशालामा सञ्चालन भएको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स सिजन सिक्स अन्र्तगत मिति बुधबार भएको फाईनल खेलमा भारतीय राजदूताबास लाई ८ रनले हराउँदै कामना सेवा विकास बैंकले उपाधि जितेको हो । फाइनल…