बैंक/वित्त Archives | Page 78 of 81 | Khabarhub Khabarhub

आयकर २५ प्रतिशतले बढ्यो, राजश्व संकलन लक्ष्यभन्दा कम

काठमाडौं– राजस्व संकलन लक्ष्यभन्दा ६३ अर्ब ७० करोडले कम भएको छ । सरकारले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा भन्सार र आन्तरिक राजस्व गरी २ खर्ब ९५ अर्ब ९४ करोड राजस्व असुल गर्ने लक्ष्य लिएको थियो । यो अवधिमा २ खर्ब ३२ अर्ब २४ करोड राजस्व संकलन भएको छ । जसमा भन्सार कार्यालयहरूबाट १ खर्ब २२…