Live on
Your Voice, Your Power
काठमाडौं– सिटी होटल लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले भदौ २३ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको हो। कमपनीले चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ८ कित्ता अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो। कम्पनीले एक अर्ब ३३ करोड ९२ लाख…