बैंक/वित्त Archives | Page 81 of 81 | Khabarhub Khabarhub

बीमाको २६ वर्ष, पहुँच १८ प्रतिशतमा मात्रै

काठमाडौं– सरकारले नेपाली नागरिकलाई बीमा गराउने उद्देश्यले २०४९ सालमा बीमा समितिको स्थापना गरेको थियो । समिति स्थापनाको २६ वर्ष पुग्दा १८ प्रतिशत नेपालीमामात्र बीमा कार्यक्रम पुगेको छ । समितिले दिएको जानकारी अनुसार अझै पनि कुल जनसंख्याको ८२ प्रतिशतमा बीमा कार्यक्रम पुग्न सकेको छैन् । यो तथ्यांकमा वैदेशिक रोजगारमा गएका कामदारको ‘म्यादी’ बीमा र ‘निर्जीवन’ बीमा…