Live on
Your Voice, Your Power
काठमाडौँ– एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: सुनिल केसी नियुक्त भएका छन् । बैंकको सीईओ नै रहेका केसीलाई बैंक सञ्चालक समितिले पुनः चार वर्षका लागि नियुत्ति गर्ने निर्णय गरेको हो । सीईओ केसीको कार्यकाल यही फागुन महीनामा सकिन लागेको थियो । बुधबार बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा बसेको सञ्चालक समितिले चैत १ देखि लागू हुने…