बैंक/वित्त Archives | Page 83 of 90 | Khabarhub Khabarhub

सिटिजन्स बैंकको मुख्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । सिटिजन्स बैंकको मुख्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । बैंकको फाइनान्स डिपार्टमेन्टमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त विभागमा कार्यरत महिला कर्मचारी अहिले आइसोलेसनमा छिन् भने उनीसँगै काम गर्ने कर्मचारीहरुको कोरोना टेष्ट गरिएको छ । उनीहरुको रिपोर्ट भने अझै आइपुगेको छैन । संक्रमितको अवस्था सामान्य रहेको छ…