Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार बिहीबार एक डलरको खरिद दर १२६ रुपैयाँ ०५ पैसा र विक्रीदर १२६ रुपैयाँ ६५ पैसा थियो । निरन्तर बढेको डलर शुक्रबार एकको करिददर १२६ रुपैयाँ ०६ पैसा र विक्रीदर १२६ रुपैयाँ ६६ पैसा पुगेको छ । बुधबार अमेरिकी एक डलरको…