Live on
Your Voice, Your Power
काठमाडौँ– प्रभु बैंक लिमिटेड र भि.जि. इम्पेक्स प्रा.लि. बीच विद्युतीय सवारीसाधनमा कर्जा लगानी सम्बन्धी सम्झौता भएको छ । बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनु प्रसाद पाण्डे र भि.जि. इम्पेक्स प्रा.लि.का तर्फबाट उपाध्यक्ष रुपेश शर्मा भट्टले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्रभु बैंक र भि.जि. इम्पेक्स प्रा.लि. बिच सम्पन्न उक्त सम्झौता अनुसार भि.जि. इम्पेक्स प्रा.लि.…