बैंक/वित्त « Khabarhub

जुलुस गरेर आर्थिक समस्या समाधान हुँदैन

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक भएको थुप्रै समय भइसकेको छ। हामीले समष्टिगत अर्थतन्त्रको चार वटा क्षेत्रलाई ध्यानमा राखेर यो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेका छौं। वास्तविक रियल सेक्टर, वाह्य क्षेत्र, सरकारी क्षेत्र, मोबाइल बैकिङ्ग क्षेत्रलाई मध्य नजर राखेर नै हामीले समीक्षा गरेका छौं। केही कार्य दिशालाई यथावत् राख्दै 'ओभर नाइट लिकुडिटी' को ब्याजदर १५ प्रतिशत…