Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल राष्ट्र बैंकले आज फागुन १० गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १७ पैसा र बिक्री दर १३२ रुपैयाँ ७७ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ८८ पैसा र बिक्री दर १४१ रुपैयाँ ५२ पैसा रहेको छ। बेलायती पाउण्ड…