बैंक/वित्त « Khabarhub

कुमारी बैंक र वीनरक इन्टरनेशनलबीच सम्झौता

काठमाडौं- कुमारी बैंक लिमिटेडले उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तारका लागि वीनरक इन्टरनेशनलसँग सम्झौता गरेको छ ।  यस सहकार्यअन्तर्गत बैंक र विनरकले संयुक्तरुपमा लक्षित समुदायको उद्यमशीलता विकास, वित्तीय साक्षरता विकास, उद्यमीहरूको प्राविधिक तथा व्यवस्थापकीय क्षमता सुदृढीकरण र दिगो व्यावसायिक योजना निर्माणमा क्षमता विकास गर्ने छन् । दिगो बैंकिङ्ग विभागका प्रमुख अर्पण पौडेल भन्छन्, 'यस सहकार्य…