Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२९ रुपैयाँ ६५ पैसा र बिक्री दर १३० रुपैयाँ २५ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १३५ रुपैयाँ ३५ पैसा र बिक्री दर १३५ रुपैयाँ ९८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५७…