विविध « Khabarhub

नेपाल बङ्गलादेश बैंकको विस्तारित सेवा केन्द्र मोरङको बुधबारे बजारमा

काठमाडौँ– नेपाल बंगलादेश बैंकले मोरङ जिल्लाको बुधबारे बजारमा आफ्नो आठौँ विस्तारित सेवा केन्द्रको औपचारीक सुरु गरेको छ। लेटाङ नगरपालिको वाड नम्वर १, २ र ३ तथा केरावारी गाउँपालीकाको वडा नम्वर ९ का लागि केन्द्र स्थापना गरिएको हो। ग्रामिण भेगमा वित्तिय पहुँच पर्याएर एक बैंक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउ पुर्याउने बैंकको उद्देश्य छ। उक्त…