विविध Archives | Page 111 of 112 | Khabarhub Khabarhub

चैत्र मसान्तसम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रा स्फिति ४ दशमलब ४ प्रतिशत

काठमाडौँ– २०७५ चैत्र मसान्तसम्म बार्षिक विन्दुगत उपभोक्ता मुद्रा स्फिति ४ दशमलब ४ प्रतिशत रहेको छ । २०७४ चैतमा यो ५ दशमलब ३ प्रतिशत थियो । त्यसैगरी खाद्य तथ पेय पदार्थ समुहको मुद्रास्फिति २ दशमलब ८ प्रतिशत, गैह खाद्य र सेवा समुहको ५।७ प्रतिशत मुद्रास्फिति रहेको छ । चैत मसान्त सम्म बैक कारोबारमा आधारित सरकारको वित्तीय…