विविध Archives | Page 109 of 109 | Khabarhub Khabarhub

नेपाल–भारत ऊर्जा बैठकः भारत सकारात्मक

पोखरा – नेपाल भारतबीच बुधबार पोखरामा भएको सहसचिवस्तरीय ऊर्जा बैठकमा नेपालले प्रस्ताव गरेका अधिकांश मुद्दामा भारत सकारात्मक भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । नेपालले इनर्जी बैंकिङ र सीमापार विद्युत् व्यापारसम्बन्धी विषय प्रमुखताका साथ उठाएको थियो । दुवै सम्झौतामा बिहीबार सहमति हुने भएको छ । उर्जा, सिंचाइ तथा जलस्रोत सचिव दिनेशकुमार…