विविध Archives | Page 136 of 140 | Khabarhub Khabarhub

यस्तो छ नयाँ करको दायरा : कति कमाउनेलाई कति कर ?

काठमाडौं- आर्थिक वर्ष २०७६/७७ को आज पहिलो दिन । आजबाट सरकारले ल्याएको नयाँ नीति तथा बजेट अनुसार सरकारी कामकारबाही प्रक्रिया अघि बढ्नेछन । योसँगै आजैबाट हामीले सरकारलाई बुझाउनु पर्ने राजश्व पनि हेरफेर हुनेछ भने सरकारले बजेट घोषणा गर्दा उल्लेख गरेका विषय आजबाट कार्यान्वयनमा आउने छन्। त्यसमा पनि आम सर्वसाधारणको चासोको विषय हो सरकारलाई बुझाउनु पर्ने…