सुनचाँदी ब्यवसायी महासंघको महाधिवेशन असोजमा  « Khabarhub

सुनचाँदी ब्यवसायी महासंघको महाधिवेशन असोजमा 


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल सुनचाँदी ब्यवसायी महासंघको तेस्रो महाधिवेशन आगामी असोज २५ र २६ गते काठमाडौंमा हुने भएको छ।

महासंघको कार्यसमितिको भर्चुअल बैठकले महाधिवेशन असोजमा गर्ने निर्णय गरेको हो। महाधिवेशनमा देशभरबाट करिब ४ सय जना प्रतिनिधी सहभागी हुनेछन्।

बैठकले महासंघको विधान अनुरुप प्रदेश महासंघको निर्वाचन पनि गर्ने निर्णय गरेको छ। यसको लागि असोज १२ गतेको मिति तय भएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

महासंघको बैठकले साधारणसभा तथा महाधिवेशन सम्पन्न गर्नका निमित्त बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यको संयोजकत्वमा मूल समारोह समितिका साथै अन्य विभिन्न उप–समितिहरु समेत गठन गरेको छ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ७ : ३८ बजे

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी