विविध « Khabarhub

उद्योगमन्त्री भट्टद्वारा खाद्य स्टोर र औषधि पसलमा अनुगमन

काठमाडौं- कोरोना भाइरसको बहानामा बजारमा कालोबजारी बढेको जनगुनासो बढेसँगै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आइतबार बजार अनुगमन गरेका छन् । वाणिज्य सचिव डा.बैकुण्ठ अर्यालसहित मन्त्री भट्टको टोलीले आइतबार काठमाडौंका दुई दर्जन बढी किराना तथा खाद्य स्टोर तथा औषधि पसलमा अनुगमन गरेका हुन् । मन्त्री भट्ट नेतृत्वको टोलीले जाउलाखेल, कलंकी, नक्साल, सातदोबाटो, टुकु, लाजिम्पाट लगायतका…