विविध « Khabarhub

प्रभु बैंकको खुद नाफा बढ्यो, वितरणयोग्य मुनाफा रु. ७७.४९ करोड

काठमाडौं- कोरोनाभाइरस उत्पन्न संकटपूर्ण अवस्थामा पनि प्रभु बैंक लिमिटेडले खुद नाफा बढाउन सफल भएको छ। तेस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकको खुद नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ०.८२ प्रतिशतले बढेको बैंकले जनाएको हो। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बै‌कले गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब…