Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल–चीन उद्योग वाणिज्य संघको अध्यक्षमा त्रिभुवनधर तुलाधर निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा सोमबार सम्पन्न २० औं वार्षिक साधारण सभाले संघको अध्यक्षमा तुलाधरलाई निर्विरोध चयन गरेको हो । संघका पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष राजुबाबु श्रेष्ठ, उपाध्यक्ष राष्ट्रभुषण चाकुबाजी, महासचिव विवेक पौडेल, कोषाध्यक्ष जगत बहादुर श्रेष्ठ चयन भएका छन् । नेपाल तथा चीनबीचको आर्थिक, व्यापारिक तथा…