Live on
Your Voice, Your Power
काठमाडौं–साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ३.२९ अंकले घटेर ११६६.२१ अंकमा झरेको छ । आज कारोबारमा आएका १२ समूहमध्ये तीन वटा बाहेक सबै समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी होटल समूह १२ अंकले घटेको छ भने उत्पादनमूलक समूह ४१ अंकले उकालो लागेको छ । बिहीबारको बजारमा शेयर कारोबार १५ करोड ९३ लाख रुपैयाँले बढेको…