Live on
Your Voice, Your Power
विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्यो क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व आर्थिक स्वतन्त्रता : २०२६ वार्षिक प्रतिवेदन’ अनुसार नेपाल विश्वव्यापी वरियतामा एक स्थान खस्किएर ९०औँ स्थानमा पुगेको छ । कुल १६५ देशहरू समेटिएको यस प्रतिवेदनमा समृद्धि फाउण्डेशनले नेपालमा लगातार १९औँ पटक यो प्रतिवेदन सार्वजनिक गरेको हो ।…