Live on
Your Voice, Your Power
नेपालमा कुनै बस्तु उत्पादन गर्दा ५० वटा गुणस्तर मापदण्ड राख्छौँ । आयात गरेर आएको सामानमा एक्स्पाइरी डेटसमेत हुँदैन । जथाभावी आयात गर्न दिन्छौँ । त्यसलाई रोक्नैपर्दछ । व्यापार–व्यवसाय एउटा यस्तो चिज हो जसको पछाडिकोे ऐना सफा हुन्छ । रेमिटेन्स् आएन, कतै अनौपचारिक माध्यमबाट आयो कि भन्छौँ । तर त्यसमा व्यक्तिहरूको पीडा हेरौँ । कोही पनि…