Live on
Your Voice, Your Power
कस्तो छ आन्तरिक अर्थतन्त्रको विकास ? यसो भन्छ राष्ट्र बैंकको बृहत् आर्थिक प्रतिवेदनले नेपालको आर्थिक वृद्धि हरेक दशकमा औसत करिब ४ प्रतिशत आसपासमा सीमित रहँदै आएको छ । तथ्यांकअनुसार पछिल्ला वर्षमा पनि यसमा परिवर्तन भएको छैन । पछिल्लो दशक (सन् २०१४/१५-०२४/२५) मा नेपालको वार्षिक औसत वृद्धि दर करिब ४.२ प्रतिशत रहेको छ । विशेष गरी…