विविध « Khabarhub

बालेनको शासकीय सुधार योजनाले बद्लिन सक्छ निजीक्षेत्र

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले निजी क्षेत्रलाई पारदर्शी बनाउँदै प्रवर्द्धन गर्ने नीति अघि सारेको छ । शुक्रबार बसेको पहिलो मन्त्रिपरिषद्को बैठकमार्फत् निर्णय गरिएको शासकीय सुधारको एक सय बुँदामा समावेश सम्पत्ति तथा निजी क्षेत्रसम्बन्धी विषयले यस्तो देखाएको हो । सरकारले बैंकिङ प्रणालीमा पारदर्शिता, सम्पत्तिलाई डिजिटल लागतको दायरामा ल्याउने र सार्वजनिक खरिद प्रणालीलाई पनि पूर्ण डिजिटल,…