Live on
Your Voice, Your Power
धनगढी – जहाँ केराकाे झाङ नभएको कुनै घर छैन । सबै घरका आँगन केराका बोटले भरिएका छन् । आगँन होस् कि बारीका पाटा, त्यहाँ पनि केराकै थाम । बाजुराको बडीमालिका–६ कोर्ध, पालिकाकै सिङ्गो एउटा वडा हो – जहाँ ४ सय ७७ बढी परिवारको बसोबास छ । उनीहरू सबैका घरमा केराका झाङ देख्न सकिन्छ । गाउँको…