विविध Archives | Page 34 of 112 | Khabarhub Khabarhub

खाद्य विभागद्वारा मापदण्ड पूरा नगर्ने ९७ वटा उद्योगमा सिलबन्दी

काठमाडौँ– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष ०७७/०७८ मा खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमनका क्रममा मापदण्ड पूरा नगर्ने ९७ वटा उद्योगमा सिलबन्दी गरेको जनाएको छ । आर्थिक वर्ष २०७७/०७८ मा विभाग तथा मातहतका कार्यालयहरुबाट भएको निरीक्षण अनुगमनमा खाद्य ऐन, २०२३, खाद्य नियमावली, २०२७ तथा निर्देशिका बमोजिम उत्पादन नगर्ने विभिन्न ९७ वटा उद्योगमा…