Live on
Your Voice, Your Power
काठमाडौँ- कोरोना भाइरसको महामारीका कारण दूधको खपत ह्वातै घटेको छ । सामान्य अवस्थामा व्यावसायिक स्तरबाट मुलुकभर दैनिक ३२ लाख लिटर दूध खपत हुन्थ्यो । देशभर उत्पादन भएको दूधले बजारको माग पूरा गर्न नसक्दा पाउडर दूधको माग पनि उत्तिकै हुन्थ्यो । निषेधाज्ञाको अवस्थामा दूधको खपत घटेर १३ लाख लिटरमा झरेको छ । यो परिमाण सामान्य अवस्थाको…