विविध Archives | Page 42 of 109 | Khabarhub Khabarhub

कालोबजारी रोक्न र मजदुरलाई राहत दिन निर्यात व्यवसायी महासंघको माग

काठमाडौँ– निर्यात व्यवसायी महासंघ नेपालले निषेधाज्ञाको मौका छोपेर कालोबजारी गर्न खोज्नेहरु सक्रिय हुनसक्ने भएकाले सचेत रहन सरोकारवाला पक्षलाई आग्रह गरेको छ । महासंघका अध्यक्ष रामबहादुर गुरुङले विज्ञप्ति जारी गर्दै आमसाधारणलाई अतिआवश्यक वस्तुमा कालोबजारी हुनसक्ने भएकाले सचेतता अपनाउन सरोकारवाला निकायलाई आग्रह गरेका छन् । गण्डकी प्रदेशसभा सदस्यसमेत रहेका अध्यक्ष गुरुङले विज्ञप्तिमा भनेका छन्, 'निर्यातजन्य बस्तुको उत्पादन…