विविध Archives | Page 51 of 160 | Khabarhub Khabarhub

‘धनी बन्न सिकाउने’ तीन पुस्तक

काठमाडौं - धनी बन्नु अधिकांशको चाहना र लक्ष्य हो । तर, धनी कसरी बन्ने भन्ने कुरा सिकाउन र सिक्न निकै कठिन छ । ‘धनी बन्न सिकाउने’ बग्रेल्ती किताबहरू बजारमा प्रशस्त पाइन्छन् । कतिपय लेखकले धनी बन्ने उपाय सिकाउने नाममा धेरै पाठकलाई बकम्फुसे किताब पनि भिडाउने गरेका छन् । ‘धन’ शब्द राख्नासाथ बजार पाउने भएकाले लेखकहरूले…