विविध « Khabarhub

सुनको मूल्यमा नयाँ ‘रेकर्ड’, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन तोलामा १४ सय रुपैयाँले बढेर एक लाख ६७ हजार चारसय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एकलाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो । यसअघि कात्तिक…