Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा संकलन कार्यको थालनी गरेसँगै वडा–४ धुम्बाराहीका मदन कोइरालाले केही दिन अघि मात्रै वडा कार्यालयमै पुगेर अनलाइनमार्फत सम्पत्ति कर शीर्षकमा भुक्तानी गरे । विगतका वर्षहरुमा लामो समयसम्म लाइनमा बसेर निकै झण्झटिलो तरिकाले कर तिर्दै आइरहेक कोइरालाले पहिलो पटक अनलाइनबाट सम्पत्ति कर शीर्षकमा भुक्तानी गरे । कोभिड-१९ का समयमा…