विविध « Khabarhub

साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२ को नोमिनेशन खुल्ला

काठमाडौँ– सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको सातौँ संस्करणमा दक्षिण एसियाली देशहरूको स्टार्टअपहरुबिच प्रतिस्पर्धा हुने भएको छ ।  साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२ को अनलाइन नोमिनेशन आजदेखि खुल्ला भएको छ । लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुन लागेको ‘आइसिटी अवार्ड २०२२’…