विविध Archives | Page 84 of 110 | Khabarhub Khabarhub

१० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबार १० करोड रुपियाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभागले माघ २१ गते ट्रेजरी बिल जारी गर्न लागेको हो । बैंकले ९१ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको छ । उक्त जारी हुने यस ट्रेजरी बिलका लागि भोलि सोमबार दिउँसो २ बजे बोलकबोल हुनेछ…