विविध Archives | Page 85 of 110 | Khabarhub Khabarhub

चाकुखोला आयोजनाबाट पुनः विध्युत उत्पादन शुरु

चौतारा– सिन्धुपाल्चोकको चाकुखोला साना जलविद्युत् आयोजनामा मङ्गलबारदेखि पुनः विद्युत उत्पादन शुरु भएको छ । बाढीपहिराबाट क्षतिग्रस्त भई बन्द रहेको ६.५ मेगावाट क्षमताको चाकुखोला साना जलविद्युत् आयोजनाबाट मंगलबारदेखि अस्थायी रुपमा पुनः विद्युत उत्पादन शुरु गरिएको हो । हेडवर्क्स  तयार हुन करिब ४ महिना समय लाग्ने भएकाले अस्थायीरूपमा पानी ‘डाइभर्ट’ गरी उत्पादित विद्युत्लाई लामोसाधु सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारणलाइनमा…